अर्घाखाँची समाज यूकेले च्यारिटी डिनर गर्ने

लन्डन- अर्घाखांचीबाट बेलायत आइ विभिन्न क्षेत्रमा आवद्ध अर्घाखाँची समाज यूकेले च्यारिटी डिनर लन्डनमा गर्ने भएको छ।अर्घाखाँची जिल्लाको बिकट गाउँ गोखुङ्गामा मातृशिशु स्वास्थ्य सेवा संचालनमा सयोगार्थ अर्घाखाँची समाज यूकेले च्यारिटी डिनर आयोजना गरिएको हो । गोल्डेनशिप रेष्टुरेन्ट साउथ ह्यारोमा ०४ फेब्रुअरी २०१८ आइतबार दिनको ठिक १४०० बजेदेखि राखिएको उक्त कार्यक्रमको संयोजक संस्थाका उपाध्यक्ष बि पी खनाललाइ तोकिएको … Continue reading अर्घाखाँची समाज यूकेले च्यारिटी डिनर गर्ने